पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको- नगर प्रमुख लामा

Advertisement

हेटौंडा/  पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले बताईन् । शनिबार हेटौंडामा तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख लामाले यस्तो बताएकी हुन् ।

स्थानीय पाठ्यक्रममा तामाङ समुदायको भाषा समावेश गराउन नसकेको र पाठ्यक्रममा समावेश गर्न पहल गर्ने उनले बताईन् । तामाङ भाषा, संस्कार , सस्कृतिको जगेर्ना गर्न तामाङ संग्रालय निर्माण गरिएको बताईन् । जुन देशकै नमुना रहेको प्रमुख लामाले जानकारी दिईन् । यस्तै उनले तामाङ पत्रकारहरु व्यवसायीक पत्रकारको रुपमा स्थापित हुन चुनौति रहेको उनले जिकिर गरिन् । नयाँ तामाङ पत्रकारहरुलाई कसरी अगाडी बढाउनु पर्छ भन्नेमा सरोकारवाहरुले ध्यान दिन जरुरी रहेको समेत बताएकी छिन् ।

प्रमुख लामाको प्रमुख आतिथ्यता तथा तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्ष अर्जुन पाख्रिनको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामा , तामाङ पत्रकार संघ केन्द्रिय उपाध्यक्ष नेत्र तामाङ , नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलान लगायतको उपस्थित रहेको थियो । उक्त अधिवेशनमा नयाँ कार्य समिति चयन र रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामालाई नगत सहित सम्मान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"