Day: १ वर्ष अगाडि

पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको- नगर प्रमुख लामा

पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको- नगर प्रमुख लामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  पछाडि परिएका समुदायलाई अगाडि बढाउने स्थानीय सरकारको उद्देश्य रहेको हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले बताईन् । शनिबार हेटौंडामा तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख लामाले यस्तो बताएकी हुन् । स्थानीय पाठ्यक्रममा तामाङ समुदायको भाषा समावेश गराउन नसकेको र पाठ्यक्रममा समावेश गर्न पहल गर्ने उनले बताईन् । तामाङ भाषा, संस्कार , सस्कृतिको जगेर्ना गर्न तामाङ संग्रालय निर्माण गरिएको बताईन् । जुन देशकै नमुना रहेको प्रमुख लामाले जानकारी दिईन् । यस्तै उनले तामाङ पत्रकारहरु व्यवसायीक पत्रकारको रुपमा स्थापित हुन चुनौति रहेको उनले जिकिर गरिन् । नयाँ तामाङ पत्रकारहरुलाई कसरी अगाडी बढाउनु पर्छ भन्नेमा सरोकारवाहरुले ध्यान दिन जरुरी रहेको समेत बताएकी छिन् । प्रमुख लामाको प्रमुख आतिथ्यता तथा तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्...
तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा थोकर सहित १० जना कार्य समितिमा चयन

तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा थोकर सहित १० जना कार्य समितिमा चयन

Breaking News 2, बागमती प्रदेश, समाचार, सूचना प्रबिधि
हेटौंडा/  तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्षमा ज्ञानेन्द्र थोकर चयन भएका छन् । कार्य समितिमा थोकर सहित १० जनालाई कार्य समितिमा चयन भएको छ । शनिबार तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशनले क्रमश चितवन बाट अध्यक्षमा थोकर , उपाध्यक्ष पदमा जगतमान तामाङ (काभ्रे) ,सचिवमा मकवानपुर बाट दिल बहादुर तामाङ सह–सचिवमा काठमाडौ बाट मायालु लामा, कोषाध्यक्षमा दोलाखा बाट पेमा लामा दोङ कार्य समितिमा चयन भएका छन् । यसै गरी सदस्यहरुमा श्यामलाल लामा , फुर्वा तामाङ नवराज वाईबा ,बबिलाल तामाङ , विकास वाईवा चयन भएका छन् । कार्य समितिमा बाकि पदाधिकारीहरुलाई पछि मनोनित गर्ने गरि सर्वसहमत रुपमा नयां कार्यसमिति चयन भएको हो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"