हेटौंडामा माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव हुदैं

Advertisement

हेटौंडा/  हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा माघ १७ गते महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

“ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यका साथ २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको अवसर पारेर महोत्सवको आयोजना गर्न लागिएको जिल्ला घेदुङका अध्यक्ष कालु घलानले जानकारी दिए । महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरुकने गायन तथा नृत्य प्रस्तुती रहनुका साथै लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको ¥याली तथा झाँकी प्रदर्शन हुने घेदुङका सचिव किरणमान बलले बताए । महोत्सवमा तामाङ समुदायका मौलिक भेषभुषा तथा खानाका परिकारहरु प्रदर्शन हुने र सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत गरिने उनले जानकारी दिएका छन् ।

महोत्सवमा युद्ध लामा , अभि लामा, अनिता गोले, विक्रम लुङ्वा , अनराज तामाङ, सुजना रुम्बा, साम्तेन मोक्तान, केशर मोक्तान, आशाराम थिङ, बिरु घलान, बालिका तामाङ, अनिता मुक्तान, प्रतिमा घलान, सुरक्षा तामाङ, प्रेमा लोप्चन लगायतले साँस्कृतिक कार्यक्रममा प्रस्तुति दिने छन् । निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र तामाङ कलाकार संघ मकवानपुरका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको ...
राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती  डिफेन्स पोजिसनमा छनोट

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट

हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की सं...
तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

हेटौंडा ः तामाङ कलाकारिता इन्डस्ट्रीमा पछिल्लो समय युवा प्रतिभाको रूपमा आशिष लामा सक्रिय रूपमा उदाउँदै आएका छन् । कोरियोग्राफर, नि...
सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"