फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण

Advertisement

हेटौँडा / लाईन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको लाईन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले मकवानपुरका फरक क्षमता भएका तीन व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ ।


हेटौंडा उपमहानगरपालिका–४ को वडा सभाहलमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष लाईन सुमन खरेल शर्माको अध्यक्षता तथा ४ नं. वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा ह्विलचियर वितरण गरिएको हो । क्लबले हेटौंडा उपमहानगरपालिका–१३ की पातली माया मुक्तान, भिमफेदी गाउँपालिका–६ का कान्तराज थिके र भिमफेदी गाउँपालिका–३ का योगान्त वाइवालाई ह्विलचियर प्रदान गरिएको छ ।

कार्यक्रममा डिस्ट्रिक्ट क्लस्टर चीफ लाईन्स अनिता थापा बिष्ट, डीजी कार्यक्रम अध्यक्ष लाईन कमला गुरुङ प्रधान, कोषाध्यक्ष लाईन भानु थापा, जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ति मगरलगायतको उपस्थिति रहेको थियो । ह्विलचियर वितरण कार्यक्रम जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ति मगरको पहलमा सम्पन्न भएको हो । प्रमुख अतिथि वडा अध्यक्ष सिग्देलले लाईन्स क्लबले जिम्मेवारीपूर्वक नेतृत्व गर्दै समाजसेवामा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै, लाभग्राहीहरूले प्रदान गरिएको सामग्रीको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए । क्लबका अनुसार फरक क्षमता भएका व्यक्तिहरूको सहज आवागमनमा सहयोग पु¥याउने उद्देश्यले तीन थान ह्विलचियर प्रदान गरिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको ...
राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती  डिफेन्स पोजिसनमा छनोट

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट

हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की सं...
तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

हेटौंडा ः तामाङ कलाकारिता इन्डस्ट्रीमा पछिल्लो समय युवा प्रतिभाको रूपमा आशिष लामा सक्रिय रूपमा उदाउँदै आएका छन् । कोरियोग्राफर, नि...
सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"