तमू धीं दक्षिण कोरिया बुसान शाखाको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रवेश गुरुङ

Advertisement

दक्षिण कोरिया ।

तमू धीं दक्षिण कोरिया, ख्यङसाङ बुसान शाखाको चौथो अधिवेशन आईताबार सम्पन्न भएको छ । अधिवेशनबाट प्रवेश गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षहरुमा सन्तोष गुरुङ, हेमन्त गुरुङ, सुर्य गुरुङ र आशा गुरुङ चयन हुनुका साथै सचिवमा तेजन गुरुङ, सहसचिवहरुमा उमामी गुरुङ, विमेश गुरुङ, कोषाध्यक्षमा जीवन गुरुङ र सहकोषाध्यक्षमा सरिता गुरुङ चयन भएका छन् ।

संस्थाको सदस्यहरुमा अन्जु गुरुङ, लक्ष्मी गुरुङ, विनिता गुरुङ, प्रगति गुरुङ र प्रीति गुरुङ चयन भएका छन् । शाखा अध्यक्ष गितासिंह गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा तमू धीं दक्षिण कोरियाकी केन्द्रीय अध्यक्ष रुपमा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी संरक्षक गोपाल गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाका उपाध्यक्ष सम्राट लामा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बुसान शाखाका अध्यक्ष सुवोध राज भण्डारी,केन्द्रीय निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार लेसन गुरुङ, एनसिसी बुसानका अध्यक्ष चन्द्र कार्की, तमू धीं थेगु शाखाका अध्यक्ष मदन गुरुङ, लगायत सम्पूर्ण जातिय,क्षेत्रीय ,राजनैतिक संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"