विद्यार्थीलाई काम लगाइदिन्छु भन्दै पैसा ठग्ने र धम्किदिने विचौलियाहरुको विरुद्धमा दुतावासको ध्यानाकर्षण

Advertisement

दक्षिण कोरिया । दक्षिण कोरियामा विद्यार्थीहरुलाई काम लगाईदिने भन्दै पैसा ठग्ने र काम गरे वापतकाृे पारिश्रमिक नदिइकन आफैले लिने गरेका विचौलियाहरुको विरुद्धमा नेपाली राजदूतावसले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारि गरिएको छ ।

नेपाली विद्यार्थीहरुलाई धम्क समेत दिने गरेको उजुरीहरु दूतावासमा थुप्रै परेको जनाएको छ । विज्ञप्तीमा उल्लेख गरेअनुसार विचौलियाहरुले विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारेर बैंक कार्डको समेत दुरुपयोग गर्ने गरेको जनाएको छ । नेपाली विद्यार्थीहरुलाई ठग्ने, धम्किदिने र प्रलोभनमा पारेर दुःख दिने विचौलियाहरु नेपालीनै रहेको जनाएको छ । दूतावासले त्यस्तो कार्य नगर्नको लागि विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"