किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं महाधिवेशन सेप्टेम्बर १४ मा हुने

Advertisement

दक्षिण कोरिया । किरात राईहरुको साँझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं महाधिवेशन यहि सेप्टेम्बर १४ मा हुने भएको छ । दक्षिण कोरियाको सौल स्थित दोङ्देमुनको एमजी सेमाउल हलमा महाधिवेशन हुने संस्थाका उपाध्यक्ष सन्तोष राईले बताएका छन् ।

संस्थाको महाधिवेशनको लागि गर्नुपर्ने आवश्यक तयारीहरु लगभग पुरा भैसकेको संस्थाका अध्यक्ष पुरन याम्फु राईले जानकारी छन् । प्रवासमा रहेर पनि किरात राईहरुको भाषा, धर्म, संस्कृति, पहिचान र अधिकारको वकालत गर्दै आइरहेको किरात राई यायोक्खा दक्षिण कोरियालाई कोरियाको नेपाली समाजमा पुरानो र सकृय संस्थाको रुपमा मान्ने गरिन्छ । किरात राईहरुको साँझा संस्था भएकोले कोरियामा रहेका किरात राईहरुलाई महाधिवेशनमा सहभागि हुनको लागि अनुरोध गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"