बागमती प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने

Advertisement

हेटौँडा /  बागमती प्रदेश सरकारले हालको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसलाई सहमति दिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार, जेन–जि आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गर्न बजेट पुनरावलोकन आवश्यक भएको हो । यसमा टुक्रिएका योजनाहरू कटौती गर्दै दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिइने छ ।  बैठकले क्षतिग्रस्त मन्त्रालयहरूको संचालन सहज बनाउन उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समिति गठन गरेको छ । कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्री र सचिवहरू सदस्य छन् ।  यसैगरी, भौतिक पूर्वाधार मन्त्रीको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गरिएको छ, जसले क्षतिग्रस्त संरचना मूल्यांकन र पुनर्निर्माणको काम तुरुन्त सुरु गर्नेछ। बैठकले प्रादेशिक अस्पतालमा निशुल्क उपचारको व्यवस्था समेत गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"