खोटाङ सेवा समाज दक्षिण कोरियाको २० औं अधिवेशनको तयारी पुरा

Advertisement

दक्षिण कोरिया । खोटाङ सेवा समाज दक्षिण कोरियाको यहि २८ तारिखमा हुने अधिवेशनको तयारी पुरा भएको छ । आउँदो आइतबारको लागि तय गरिएको अधिवेशन भव्य रुपमा सम्पन्न गर्नको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको संस्थाका अध्यक्ष सुस्मा रानाहँमा राईले जानकारी दिनुभएको छ ।

सौलको दोङदेमुन स्थित एमजी सेमावल हलमा हुने अधिवेशनमा सहभागिहुनको लागि अध्यक्ष राईले आह्वान समेत गर्नुभएको छ । विगत साढे दुई  दशक भन्दा अघि देखि दक्षिण कोरियाको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको उक्त संस्थाले गएको सलनालमा बृहत सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । २० औं अधिवेशनले कोरियामा रहेको खोटाङबासी नेपालीहरुलाई थप संगठित गर्दै लानमा सहयोग पुग्ने देखिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"