तामाङ समुदायको मौलिक कथा चलचित्र ‘ह्याङ तामाङ’ शनिवार बिशेष प्रदर्शनमा

Advertisement

हेटौंडा / तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘ह्याङ तामाङ’ प्रदर्शनमा आएको छ ।

हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरसहित चलचित्र शनिवार प्रदर्शनमा आएको हो । प्रदर्शनमा दर्शकहरूको व्यापक उपस्थिति रहेको थियो । चलचित्रका नायक सिताराम गोलेका अनुसार ‘ह्याङ तामाङ’ले तामाङ समाजको रीतिरिवाज, भाषा, कला, संस्कृति तथा पछिल्ला वर्षमा समुदायले भोग्दै आएको सामाजिक तथा राजनीतिक यथार्थलाई गहिरोसँग प्रस्तुत गरेको छ । उहाँले चलचित्रले तामाङ समुदायको आत्मा, पहिचान र भावनालाई प्रभावकारी ढंगले दर्शकसमक्ष पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

निर्माण टोलिका अनुसार चलचित्रको छायांकन काठमाडौं, मनाङलगायत विभिन्न भौगोलिक तथा सांस्कृतिक स्थानहरूमा गरिएको हो । चलचित्रमा अभि लामा, अनिता गोले, जय स्याङ्तान , निर्मला मोक्तानलगायतका कलाकारहरूको सशक्त अभिनय समावेश छ । चलचित्रले सांस्कृतिक पक्षसँगै मनोरञ्जन र सामाजिक राजनितिक शन्देशलाई प्राथमिकता दिएको बताइन्छ । चलचित्रको निर्देशन निर्देशन निमा लामाले गर्नु भएको हो । चलचित्र हेटौंडामा प्रदर्शन सुरु भएसँगै निर्माण पक्षले चलचित्रलाई बागमती प्रदेशका अन्य जिल्लाहरूमा पनि क्रमिक रूपमा प्रदर्शन गर्ने तयारी गरेको छ । तामाङ कला, संस्कृति र मौलिक कथामा रुचि राख्ने दर्शकका लागि ‘ह्याङ तामाङ’ एक महत्वपूर्ण र प्रभावशाली सिनेम्याटिक अनुभव बन्ने अपेक्षा निर्माण टोलिको रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"