हेटौंडा/ नेपालमा कोरोना भाइरसको नयाँ सबभेरियन्ट जेएन वान पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको स्वाूथय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशमा विभिन्न उमेर समुहका १६ जना व्यक्तिको पीसीआर र एन्जिेन जाच गर्दा ७ वटा नमुना जेएन पष्टि भएको हो । संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जनाएको छ ।





























