मकवानपुरगढीमा अन्तरपालिका स्तरीय रनिङशिल्ड सुरु

Advertisement

हेटौंडा/ मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा आज शनिबारबाट अन्तरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता आज बाट सुरु भएको हो ।

प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तु प्रतियोगिताको उद्धघाटन गर्दै

प्रतियोगितामा प्रतियोगितामा ११ वटा टिम सहभागि रहने भनिएकोमा ७ वटा टिम सहभागि रहेको मकवानपुर गढी खेलकुद विकास समितीका सदस्य विक्रम योन्जनले जानकारी दिनुभयो । मनहरी, राक्सिराङ,बकैया र भिमभफेदि गाउँपालिका उपस्थित नरहेको सदस्य योन्जनले बताउनु भयो । बागती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी छिन्तुले प्रतियोगिताको उद्धघाटन गरेका छन् । प्रतियोगिताको उद्धघाटन समारोहमा मकवानपुर गढी गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष्य हिरा बाबु स्याङतान, मकवानपुर गढी गाउँपालिका प्रमुख अध्यक्ष्य दोर्जे लामा स्याङतान, गढी गाउँपालिका उपाध्यक्ष्य मान कुमारी पाख्रिन लगायतका पधाधिकारीहरुको उपस्थित रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"