माघ १ गते हेटौंडामा छैठौं माघि थारु महाउत्सव हुदै

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवि चौरमा छैठौं माघि थारु महाउत्सव हुने भएको छ । माघि महाउत्सव मुल आयोजक समिति मकवानपुरले  शनिबार पत्रकार सम्मेलन मार्फत माघ १ गते माघि थारु महाउत्सव हुने जानकारी दिएको हो ।

थारु कल्यानकारी संघ मकवानपुरले आयोजना गरको पत्रकार सम्मेलन

महाउत्सव  दिउसो १० बजे देखि सुरु हुने र करिब ५ हजार दर्शकले अनुगमन गर्ने अनुमान गरिएको छ । महाउत्सव समपन्न गर्न ७ लाख ५० हजार रकम खर्च हुने आयोजकले अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले माघि महाउत्सवको उद्धघाटन गर्ने छ ।

थारु समुदायका महिलाहरु

थारु जातिले मनाउने चाड पर्वहरु मध्य मुख्य पर्व माघि गणप्रथा भित्रको नयाँ बर्षको रुपमा मनाउने गरेको छ । थारु जातिको सांस्कृतिक , लोक कला , भाषादर्शन,रितिरिवाज र थारु खनपिन परिवारको व्यवसालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र थारु समुदायमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्तुत गराई थारु समुदायको योग्या क्षमतालाई स्थापित गराउनुका साथै आदिवासि जनजातिका अधिकारका सवालमा जागरुपता ल्याउने आयोजकको उद्देश्य रहेका छ । यस्तै वि ःस २०७८ सालको जनगणना अनुसार मकवानपुर जिल्लामा १ हजार ९ सय २४ रहेकोमा ८ सय ५० महिला र १ हजार ७४ जना पुरुष रहेको छ । विःस २०५९ सालमा माघि पर्वलाई थारुहरुको राष्ट्रिय पर्वको रुपमा मान्यता प्रदान गरी मााघ १ गतेलाई सम्पुर्ण कर्मचारीहरुलाई सार्वजनिक विदा दिने गरको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"