हेटौंडा ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम १२ गते हुदै

Advertisement

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका हेटौंडा – ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ १२ गते शुक्रबारका दिन हेटौंडा- ४ स्थित रोयल पार्टि प्यालेसमा प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हेटौंडा  – ४ नम्बर वडाले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

 

हेटौंडा -४ मा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक अध्ययन तथा गुणस्तर सुधारको लागि उक्त कार्यक्रम गर्न लागेको शैक्षिक सुधार समिति हेटौंडा उपमहानगर – ४ का अध्यक्ष्य श्री राम दाहालले बताएका छन् । विद्यार्थिहरुको सिर्जनशिल प्रतिभा, गायन र नृत्य कलालाई प्रदर्शन गर्न लागेको जनाएको छ । उक्त प्रदर्शनि कार्यक्रममा वडा भित्र संञ्चालित विद्यालयले गरेको अभ्यासको प्रस्तुतिकरण गराउने, विद्यालय विद्यालय बिच प्रतिस्पर्धा गराउने ,विद्यार्थिहरुको शिर्जनशिलता प्रस्फुटन गराउने,मौलिक कला र सँस्कृतिको जगेर्ना गराउनु,खाना स्टलबाट बिद्यार्थिहरुले भान्साका तथा उद्यमशिलताका व्यबहारिक सिपहरु सिक्ने अवसरहरु प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको जनाएको छ ।

यसै गरी प्रदेश सकार स्थानिय सरकाको ध्यान शिक्षमा पनि रहनु पर्ने हेटौंडा -४ अध्यक्ष्य नविन सिग्देलले बताएका छन् । १२ गतेको कार्यक्रममा विद्यार्थिहरुले गरेको प्रयासलाई अवलोकन गर्न अभिभावकहरुलाई आग्रह समेत गररेका छन् । उक्त कार्यक्रमको लागि ५ लाख रुपैया बजेड छुट्याएको हेटौंडा अध्यक्ष्य सिग्देले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"