आर्थिक रुपले शिक्षा हासिल गर्न नसकेका छोरा छोरी छन् भने नगरपालिका छौ:नगर प्रमुख मिना कुमारी लामा

Advertisement

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटन देवि चौरमा सोमबार छैठौं माघि महाउत्सव सञ्चालन भएको छ । महाउत्सवमा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भनाई राख्नु हुदै प्रमुख लामाले शिक्षा महत्व पुर्ण बिषय रहेको भन्दै यस्तो बताउनु भएको हो ।

उत्पादन संस्कृतिको जर्गेना आर्थिक रुपान्तरणको बिषयलाई जोड दिनु पर्ने बताउनु भयो । अध्ययनलाई प्रगतिशिल बनाएर प्रविधि संग जोडेर विश्व बजारमा बिक्ने छोरा छोरी बनाउनु पर्ने लामाले बताउनु भएको हो । हेटौंडा उपमहानगर हरेक वर्ग समुदायको रहेको भन्दै थारु कल्यानकारिणी सभालाई अफिस राख्ने व्यबस्था गर्ने प्रमुख लामाले प्रतिबद्धता राख्नु भएको थियो ।

यसै गरी थारु कल्यानकारिणी सभा मकपानपुरका संयोजक सचिदान्त चौधरीको अध्यक्ष्यता र नगर प्रमुख लामाको लामाको आतिथ्यतामा भएको महाउत्सवमा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य जानकी चौधरी , हेटौंडा ४ का वडा अध्यक्ष्य नविन सिग्देल, हेटौंडा १० का वडा अध्यक्ष्य फुर्वा दोर्जे लामा, विभिन्न जातिय संस्थाका प्रतिनिधि र जनप्रतिनिधि लगाएत पदधाधिकारीहरुको अतिथ्यता रहेको थियो ।

माघि महाउत्सवमा थारु समुदायका प्रख्यात खाने कुराहरुको स्टल राखि बिक्रि गरेका र थारु नाच प्रर्दशन समेत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"