स्ववियुको ४४ औ बार्षिक उत्सवमा खेल महाउत्सव हुने

Advertisement

हेटौंडा/ स्वतन्त्र विद्यार्थि युनियन मकवानपुर बहुमुखी क्यामपसको ४४ औ बार्षिक उत्सवमा खेल महाउत्सव हुने भएको छ । माघ २१ ग्ते देखि फागुन ५ गते सम्म खेल महाउत्सव हुने स्ववियु मकवानपुर बहुमसखी क्यामपसका अध्यक्ष्य छोईसाङ लामाले जानकारी दिएका छन् ।

यसै गरी माघ २१ गते बास्केट बल प्रतियोगिता हुने र २२ गते भलिबल,२४ गते कबड्डी,२५ गते डोरी तान्ने र ब्याडमिन्टन, २६ गते दौड,२७ गते फुटबल क्रिकेट र फागुन १ गते टेबल टेनिस,कविता, गजल ,३ गते नृत्य,४ गते गायन र ५ गते हाजिरी जवाफ र वतिृत्वकला हुने अध्यक्ष्य लामाले जानकारी दिएको हो । विगतको बर्षमा पनि बार्षिक उत्सवको अवसर पारेर खेल महाउत्सवको आयोजना गर्दै आएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"