Day: २ वर्ष अगाडि

जेजुदो घेदुङले आयोजना गर्ने ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी पुरा

जेजुदो घेदुङले आयोजना गर्ने ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी पुरा

Breaking news 3, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । तामाङ समुदायको मौलीक साँस्कृतिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ छेजुदो शाखाले आयोजना गर्ने बृहत सोनाम ल्होछार साँस्कृति कार्यक्रमको तयारी पुरा भएको जेजुदो घेदुङको अध्यक्ष सुनिता ब्लोनले जानकारी दिएका छन् । कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजु स्थित अस्तार होटलको सभाहलमा आयोजना हुने उक्त साँस्कृतिक कार्यक्रममा नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै  छन् । ल्होछार साँस्कृतिक कार्यक्रमको निम्ती तयारी गर्नुपर्ने अधिकांश कामहरु पुरा भएकोले अध्यक्ष ब्लोनले कार्यक्रममा सहभागिताको निम्ती लाबा न्युज मार्फत सार्वजानिक आह्वान गरेकी छिन् । ख्यातिप्राप्त गायक उर्गेन दोङको मुख्य प्रस्तुती रहने उक्त कार्यक्रममा स्थानिय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रै स्थानिय कलाकारहरुको प्रस्तुती रह...
नगर खेलकुद विकासको नव नियुक्त सदस्यको खारेजको माग

नगर खेलकुद विकासको नव नियुक्त सदस्यको खारेजको माग

Breaking News 1, खेलकुद, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिमा नव नियुक्त सदस्यहरुको खारेजको माग गरेका छन् । नेपाल खेलकुद महासंघ मकवानपुरले मंगलबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामालाई ज्ञापन पत्र बुझाएको हो । व्यबस्था अन्तर्गत रहेको नगर खेलकुद विकास समितिको सदस्यहरुको नगर खेलकुद विकास समिति सञ्चालन सबम्बन्धि ऐन तथा कार्यविधि विपरीत कानुनलाई मिचेर निज सदस्यको पधावति बाकी रहदा रहदै सो खारेज गरी अन्य नयाँ सदस्यहरुको नियुक्ति भएको भन्दै संघले खारेजको माग गरेको छ । नियम विपरीत नियुक्ति गरिएको सदस्यहरुको नियुक्ति खारेज गरी ऐन कानुन बमोजिम होस भनि उक्त ऐन नियम विपरीत कार्य गर्ने सबैलाई कानुन बमोजिम कार्वाही गर्नु पर्छ भन्दै ज्ञापन पत्र बुझाएको हो । पधापति समय बाकी रहेको सदस्यलाई जिम्मेवारीमा फर्काउन संघको माग रहेको छ । २०७८ साल फागुन १२ गते नगर खेलकुद विकास समितिमा सदस्य नियुक्ति गरिएको थिय...
स्ववियुको ४४ औ बार्षिक उत्सवमा खेल महाउत्सव हुने

स्ववियुको ४४ औ बार्षिक उत्सवमा खेल महाउत्सव हुने

Breaking News 2, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा/ स्वतन्त्र विद्यार्थि युनियन मकवानपुर बहुमुखी क्यामपसको ४४ औ बार्षिक उत्सवमा खेल महाउत्सव हुने भएको छ । माघ २१ ग्ते देखि फागुन ५ गते सम्म खेल महाउत्सव हुने स्ववियु मकवानपुर बहुमसखी क्यामपसका अध्यक्ष्य छोईसाङ लामाले जानकारी दिएका छन् । यसै गरी माघ २१ गते बास्केट बल प्रतियोगिता हुने र २२ गते भलिबल,२४ गते कबड्डी,२५ गते डोरी तान्ने र ब्याडमिन्टन, २६ गते दौड,२७ गते फुटबल क्रिकेट र फागुन १ गते टेबल टेनिस,कविता, गजल ,३ गते नृत्य,४ गते गायन र ५ गते हाजिरी जवाफ र वतिृत्वकला हुने अध्यक्ष्य लामाले जानकारी दिएको हो । विगतको बर्षमा पनि बार्षिक उत्सवको अवसर पारेर खेल महाउत्सवको आयोजना गर्दै आएको उनले बताए ।...
हेटौंडा १३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने

हेटौंडा १३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने

Breaking news 3, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -१३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । ल्होछार मुल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन ४ गते ल्होछार हुने समबन्धमा जानकारी दिएको हो । समितिले छेठौं पटक ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका पुर्व अध्यक्ष्य संगिता वाईबाले बताईन् । ल्होछार गुम्बाडाडामा दिउसो३ बजे देखि सुरु हुने जनाएको छ । तामाङ संस्कृति झल्काउने नृत्य तथा गायन प्रस्तुत गरिने वाईबाले बताए । कार्यक्रममा स्थानिय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिका बर्तमान अध्यक्ष्य सोम लाल थिङले जानकारी दिए । ल्होछार कार्यक्रममा ४० देखि ५० वटा स्टल राखी परिकारहरुको प्रदर्शन गर्ने जनाएको छ । कार्यक्रमको लागि ६ देखि ७ लाख खर्च हुने अनुमान गरिएको छ भने १५ सय देखि २ हजार दर्शकहरुले अनुगमन गर्ने अनुमान गरिएको अध्यक्ष्य थिङले बताएक...
किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा गठन, अध्यक्षमा गणेश लिम्बु

किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा गठन, अध्यक्षमा गणेश लिम्बु

Breaking news 3, कोशी प्रदेश, प्रवास, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियाको दक्षिण पश्चिम क्षेत्र छल्लानाम्दो र छल्लाबुक्दो क्षेत्रलाई समेटेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको तेश्रो शाखाको रुपमा किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा गठन गरिएको छ । तेश्रो शाखाको रुपमा गठन गरिएको छल्लादो शाखाको अध्यक्षमा गणेश लिम्बु चयन भएका छन् ।   त्यसैगरी बरिष्ठ उपाध्यक्षमा सुनिल फाबो, उपाध्यक्षहरुमा सुरेश आङदेम्बे, दिप शेर्मा, बिबस लिम्बु, श्रृजना माबो, सचिवमा भुपेन्द्र फागो, सह सचिवमा सन्देश इजम, कोषाध्यक्षमा लक्षिमा लिम्बु, सह कोषाध्यक्षमा राजन लिम्बु चयन भएका छन भने सदस्यहरुमा पेपराज लिम्बु, मोहन लिम्बु ,समराज लाबुङ, सोलु लिम्बु ,गोपाल लिम्बु ,सुरेन्द्र लिङ्लेखु ,मिङ्सो लिम्बु , सञ्जिव सौदेन, मिराक नेम्बाङ, सोभाहाङ लिम्बु , निसान आङ्देम्बे, बिराट फागो, बिजय शेर्मा, रबिन लिम्बु, प्रेम सावाँ लिम्बु, निशान लिम्बु, गगन लिम्बु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"