नगर खेलकुद विकासको नव नियुक्त सदस्यको खारेजको माग

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिमा नव नियुक्त सदस्यहरुको खारेजको माग गरेका छन् । नेपाल खेलकुद महासंघ मकवानपुरले मंगलबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामालाई ज्ञापन पत्र बुझाएको हो ।

व्यबस्था अन्तर्गत रहेको नगर खेलकुद विकास समितिको सदस्यहरुको नगर खेलकुद विकास समिति सञ्चालन सबम्बन्धि ऐन तथा कार्यविधि विपरीत कानुनलाई मिचेर निज सदस्यको पधावति बाकी रहदा रहदै सो खारेज गरी अन्य नयाँ सदस्यहरुको नियुक्ति भएको भन्दै संघले खारेजको माग गरेको छ । नियम विपरीत नियुक्ति गरिएको सदस्यहरुको नियुक्ति खारेज गरी ऐन कानुन बमोजिम होस भनि उक्त ऐन नियम विपरीत कार्य गर्ने सबैलाई कानुन बमोजिम कार्वाही गर्नु पर्छ भन्दै ज्ञापन पत्र बुझाएको हो । पधापति समय बाकी रहेको सदस्यलाई जिम्मेवारीमा फर्काउन संघको माग रहेको छ ।

२०७८ साल फागुन १२ गते नगर खेलकुद विकास समितिमा सदस्य नियुक्ति गरिएको थियो । उक्त समिति सदस्यको पधावति १४ महिना बाकी रहदा रहदै खारेज गरी २०८० माघ ५ गते अन्य नयाँ सदस्यहरुलाई नियुक्ति गरिएको नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष्य सविन मुक्तानले बताएका छन् । यसरी खेलकुदमा राजनितिक गरिने हो भने खेलाडी र खेलकुद विकासमा असर पुग्ने उनको भनाई छ । खेलाडी र खेलकुदको हक हितका लागि कुनै पनि किसिमको राजनिति नगर्न उनको आग्रह रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"