जेजुदो घेदुङले आयोजना गर्ने ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी पुरा

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । तामाङ समुदायको मौलीक साँस्कृतिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ छेजुदो शाखाले आयोजना गर्ने बृहत सोनाम ल्होछार साँस्कृति कार्यक्रमको तयारी पुरा भएको जेजुदो घेदुङको अध्यक्ष सुनिता ब्लोनले जानकारी दिएका छन् ।

कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजु स्थित अस्तार होटलको सभाहलमा आयोजना हुने उक्त साँस्कृतिक कार्यक्रममा नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै  छन् । ल्होछार साँस्कृतिक कार्यक्रमको निम्ती तयारी गर्नुपर्ने अधिकांश कामहरु पुरा भएकोले अध्यक्ष ब्लोनले कार्यक्रममा सहभागिताको निम्ती लाबा न्युज मार्फत सार्वजानिक आह्वान गरेकी छिन् । ख्यातिप्राप्त गायक उर्गेन दोङको मुख्य प्रस्तुती रहने उक्त कार्यक्रममा स्थानिय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रै स्थानिय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ ।

पहिलो पटक नेपाल दखि कलाकार ल्याएर आयोजना गर्न लागेको कार्यक्रममा ल्होछार प्रेमीहरुको बाक्लो सहभागिता हुनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष ब्लोनले बताए । छेजु घेदुङले यस पटक सहित  तेश्रो पटक ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै छ । फेब्रुअरी ११ तारिक बिहान ११ बजे देखि साँझ ७ बजे सम्म हुने उक्त ल्होछार साँस्कृतिक कार्यक्रममा तामाङ समुदायको मौलिक परिकारहरु संगै अन्य खानेकुराहरुको पनि ब्यवस्था रहने जनाएको छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"