हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राइड हुने

Advertisement

हेटौंडा/ हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राईड हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रोयल इन्फिन्ड फोरएको सहकार्यमा जेन्टलम्यान राइड हुन लागेको हो ।  जेठ ५ गते शनिबार उक्त कार्यक्रम हुने सम्बन्धमा ईन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

उक्त राइडमा महिला पुरुष दुवै सहभागि हुन पाउने र एक सय जना भन्दा बढी राइडरहरुको सहभागिता हुन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । हेटौंडा ४ भुप्रा चौर नजिकै रहेको सुत्र लन्जको प्राङ्गणबाट राइड सुरु गर्ने र हेटौंडा उपमहानगर परिसर परिक्रमा गरी समापन गरिने ईन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिए । राइडमा सहभागिता जनाउने ४ जना राइडरहरुले बिशेष उपहार समेत पाउने अध्यक्ष शाहीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"