नेपाल भारत मैत्री संघको प्रदेश र जिल्ला कमिटी चयन

Advertisement

हेटौंडा /  जेष्ठरनेपाल भारत मैत्री संघको बागमती प्रदेश कार्यसमिति मनोनयनका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार हेटौंडामा नेपाल भारत मैत्री संघ आयोजनामा प्रदेश कार्यसमिति मनोनयन गरिएको हो ।
संघको बिधानअनुसार प्रदेशबाट प्रतिनिधित्व केन्द्रीय उपाध्यक्ष स्वतः प्रदेश अध्यक्ष हुने र प्रदेश अध्यक्षले प्रदेश कार्यसमिति चयन गर्ने प्रावधान अनुरुप केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश अध्यक्ष माधवप्रसाद तिमल्सिनाले प्रदेश कार्य समिति मनोनयन गरेका हुन् ।

प्रदेश कार्यसमिति उपाध्यक्षमा नारायण श्रेष्ठ, सचिवमा बिनोद न्यौपाने, कोषाध्यक्षमा तिलक बहादुर न्यौपाने, सदस्यहरुमा बविन लिगल, देबी सुवेदी लगायत मनोनित भएकाछन् । त्यस्तै मंगलबार नै सरोज अधिकारीको अध्यक्षतामा मकवानपुर जिल्ला कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा उमा निरौला र बिनोद थापा, सचिवमा गंगा प्रसाद पौडेल, कोषाध्यक्षमा राजेश अग्रवाल, सदस्यहरुमा बसन्त कप्रौला, मधुकुमार सिंह, नम नारायण यादब, सुक्रित पराजुली, समाज घिमिरे लगायत रहेकाछन् ।

यसै अवसरमा स्वास्थ्य सचेतना कार्यक्रमका साथै १७ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रम नेपाल भारत मैत्री संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शुष्मा शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने निवर्तमान अध्यक्ष राजकुमार सिन्धिको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय कुश्मा पन्त, नेपाल भारत बिश्व मैत्री संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनाली लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"