Day: २ वर्ष अगाडि

नेपाल भारत मैत्री संघको प्रदेश र जिल्ला कमिटी चयन

नेपाल भारत मैत्री संघको प्रदेश र जिल्ला कमिटी चयन

बागमती प्रदेश, समाचार
हेटौंडा /  जेष्ठरनेपाल भारत मैत्री संघको बागमती प्रदेश कार्यसमिति मनोनयनका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हेटौंडामा नेपाल भारत मैत्री संघ आयोजनामा प्रदेश कार्यसमिति मनोनयन गरिएको हो । संघको बिधानअनुसार प्रदेशबाट प्रतिनिधित्व केन्द्रीय उपाध्यक्ष स्वतः प्रदेश अध्यक्ष हुने र प्रदेश अध्यक्षले प्रदेश कार्यसमिति चयन गर्ने प्रावधान अनुरुप केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश अध्यक्ष माधवप्रसाद तिमल्सिनाले प्रदेश कार्य समिति मनोनयन गरेका हुन् । प्रदेश कार्यसमिति उपाध्यक्षमा नारायण श्रेष्ठ, सचिवमा बिनोद न्यौपाने, कोषाध्यक्षमा तिलक बहादुर न्यौपाने, सदस्यहरुमा बविन लिगल, देबी सुवेदी लगायत मनोनित भएकाछन् । त्यस्तै मंगलबार नै सरोज अधिकारीको अध्यक्षतामा मकवानपुर जिल्ला कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा उमा निरौला र बिनोद थापा, सचिवमा गंगा प्रसाद पौडेल, कोषाध्यक्षमा राजे...
बहुउद्देश्यीय सहकारी संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बहुउद्देश्यीय सहकारी संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार
हेटौंडा / मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा एक दिवसीय ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हेटौडाको रोयल प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि प्रदेश सहकारी विकास वोर्डको उपाध्यक्ष नारायणप्रसाद देवकाटाले सहकारी संस्थाहरु नीति र बिधिमा आधारित भएर सञ्चालन हुनुपर्ने बताए । उनले पछिल्लो समयमा सहकारीमा उत्पन्न जटिलताले सबै सशंकित भएतापनि मकवानपुरमा यस्तो जटिलता हालसम्म नआएको बताए । देवकोटाले सहकारीहरुलाई उत्पादनसँग जोडर लगानी गर्न अनुरोध गर्दै सहकारीमा सुशासन र प्रविधिमैत्री बनाई सेवा प्रदान गर्न आग्रह गरे । कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका घिमिरे दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रशिक्...
एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया

एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया

समाचार
हेटौंडा/ जेष्ठरएमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा एमनेष्टी र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एमनेष्टी इन्टरनेसनलको ६३ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समूह ६७ का संयोजक प्रकाश ढकालले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा एमनेष्टी इन्टरनेसनल समूह ६७ का सल्लाहकार बिजय कुमार बैद्यले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सल्लाहकारहरु बिजेन्द्र अग्रवाल, ह्याग्रीब आचार्य लगायत सदस्यहरुको सहभागिता रहेको थियो । १५० भन्दा बढी देशमा क्रियाशिल एमनेष्टी इन्टरनेसनलले नेपालका ३७ जिल्लामा करिव ७ हजार सदस्य मार्फत विविध कार्य गर्दै आएको समूह ६७ का सचिव रघुनाथ खरेलले बताए ।...
वाईसीएल हेटौँडाद्वारा सहीद परिवार सम्मान

वाईसीएल हेटौँडाद्वारा सहीद परिवार सम्मान

Breaking News 2, समाचार
हेटौंडा/ १७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ । योङ कम्युनिष्ट लिग ९वाईसीएल० हेटौँडा उपमहानगर कमिटीको आयोजनामा जनयुद्धका क्रम सहीद भएका हेटौंडा उपमहानगरपालिका वडा नं- १७ का ४ सहीदका परिवारलाई नगद ३ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको वाईसीएल हेटौँडा उपमहानगर अध्यक्ष मदन उप्रेतीले बताए । मंगलबार बिहान सम्पन्न सम्मान कार्यक्रममा उपमहानगर अध्यक्ष उप्रेतीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि गौतमले सहीदको सपना पुरा गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बाताए । उनले गणतन्त्र स्थापनामा सहीदको भूमिका महत्वपूर्ण रहेका बताए । सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, हेटौँडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर, वाईसीएल जिल्ला संयोजक ल...
गणतन्त्र दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी

गणतन्त्र दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी

Breaking news 3, बागमती प्रदेश, समाचार
हेटौंडा/ गणतन्त्र दिवस २०८१ को अवसरमा मंगलबार बिहान हेटौंडमा प्रभातफेरी कार्यक्रम भएको छ । बागमती प्रदेश मुल समारोह समितिको आयोजनामा हेटौंडा ४ स्थित भुटनदेवि मा।वि को प्राङ्गणमा भेला भई प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिसद कार्यलय, नेवा सास्कृतिक पुच, श्रम रोजगार तथा यातायात मन्त्रालय, उधोग बाणिज्य भुमी तथा प्रशासन मन्त्रालय, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठान, कृषि तथा पशुपन्क्षी मन्त्रालय, नेपाली सेना गोरख बहादुर गण, सशस्त्र प्रहरी १४ नम्बर गण, जिल्ला प्रहरी कार्यलय मकवानपुरद्वारा सयुक्त रुपमा ब्याण्ड बाजा सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममाएक हाजर देखि दूई हजार जनाको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शालिकराम जम्...
भक्तजनहरुको बाक्लो सहभागिताका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न

भक्तजनहरुको बाक्लो सहभागिताका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न

Breaking news 3, प्रमुख समाचार, प्रवास, शिक्षा, समाज
दक्षिण कोरिया । भगवान शिद्धार्थ गौतम बुद्धको २५६८ औं जन्म जयन्तीको अवसर परेर नेपाल बौद्ध परिवार र नागार्जुन गुम्बाको संयुक्त आयोजनामा दोङ्दुछन जिहेङ स्थित नागार्जुन गुम्बामा बुद्ध जयन्तीको कार्यक्रम सम्पन्न गरिएको छ। बुद्ध जयन्तीको मुख्य तिथि मे २३ तारीखमा परेता पनि सम्पुर्ण भक्तजनहरुको फुर्सद र छुट्टीको समयलाई मध्यनजर गर्दै मे २६ तारीखको दिन आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण भारत स्थित विश्व प्रख्यात बौद्ध विश्वविद्यालय ङग्युर ञिङम पल्युल नम्डोलिङ बाट स्नातक प्राप्त गर्नु भएको खेन रिन्पोछे सोनाम फुर्वा लामाको समेत सहभागिता रहेको थियो । लामा गुरुहरु र थुप्रै भक्तजनहरुको उपस्थितिमा (रिग्जीन दुपा ) विद्याधर समुच्चय पुजा विधि अनुसार (छेवाङ) आयु अभिषेक र भगवान गौतम बुद्धको जीवनि र भगवान बुद्धको १२ वाट लिलाहरु मध्ये विशेष लीला बैशाख पुर्णिामाको बारेमा धर्म प्रवचन गर्नु भएको थियो। हिमालयन...
पर्वत समाज दक्षिण कोरियाले ‘बृहत् साँस्कृतिक कार्यक्रम’ सहित बनभोज आयोजना गर्ने

पर्वत समाज दक्षिण कोरियाले ‘बृहत् साँस्कृतिक कार्यक्रम’ सहित बनभोज आयोजना गर्ने

Breaking News 1, घुमफिर, प्रमुख समाचार, मनोरञ्जन, समाज
कमला केसी दक्षिण कोरिया । दक्षिण कोरियामा सक्रिय पर्वत समाज दक्षिण कोरियाले दुई दिने बृहत् सांस्कृतिक कार्यक्रम,भेटघाट तथा बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ । आगामी अगस्ट महिनाको ३ र ४ तारीकका दिन दुई दिन सम्म “बृहत सांस्कृतिक, भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गर्न लागिएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदी बहीनीहरुबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । विशेषगरी दक्षिण कोरिया स्थित विभिन्न पेशा व्यवासायमा आबद्ध पर्वतबासि दाजुभाई दिदी बहिनी विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष केसीले बताउनु भयो। कार्यक्रम गर्नका लागि सुविधा सम्पन्न बनभोज स्थल छनौट गरि छिट्टैनै स...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"