गणतन्त्र दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी

Advertisement

हेटौंडा/ गणतन्त्र दिवस २०८१ को अवसरमा मंगलबार बिहान हेटौंडमा प्रभातफेरी कार्यक्रम भएको छ । बागमती प्रदेश मुल समारोह समितिको आयोजनामा हेटौंडा ४ स्थित भुटनदेवि मा।वि को प्राङ्गणमा भेला भई प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिसद कार्यलय, नेवा सास्कृतिक पुच, श्रम रोजगार तथा यातायात मन्त्रालय, उधोग बाणिज्य भुमी तथा प्रशासन मन्त्रालय, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठान, कृषि तथा पशुपन्क्षी मन्त्रालय, नेपाली सेना गोरख बहादुर गण, सशस्त्र प्रहरी १४ नम्बर गण, जिल्ला प्रहरी कार्यलय मकवानपुरद्वारा सयुक्त रुपमा ब्याण्ड बाजा सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममाएक हाजर देखि दूई हजार जनाको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शालिकराम जम्मकट्टेले हामी सुधार्छौ हाम्रो बिधालय भन्ने नारा रहेको र यसलाई सबैले मिलेर सार्थक बनाउनु पर्ने बताए । यस्ता कार्यक्रमहरुमा समस्या को धेरै छलफल गर्ने गरेको तर समाधानमा केन्द्रित नरहेकाले छलफललाई छलफलमा मात्र केन्द्रित नगरि समस्या समाधानको बाटो तर्फ जानु पर्ने बताए । मुख्य मन्त्रि जम्मकट्टेले बिधालयहरु अधिकाङश स्थानमा भौतिक पुर्वाधार सम्पन्न भएको र अब पाठ्यक्रम सुधारमा आवश्यक रहेको बताए । ब्यबहारिक तथा प्राविधिक शिक्षामा जोडदिन आवश्यक रहेको बाताउदै अहिले शिक्षा सैद्धान्तिक मात्र भएकोले शिक्षा प्रति लगाव घट्दै गएको बताए । अहिले शिक्षा , स्वास्थ क्षेत्रमा सरकार को लगानी उल्लेख रहेको तर लगानी आर्थिक वृद्धि सङ्ग जोडिन नसकेकाले शिक्षा स्वास्थलाई उत्पादन मुखी बनाउनु पर्ने उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"