जिल्ला समन्वय समिती मकवानपुरको तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम

Advertisement

हेटौंडा /  जिल्ला समन्वय समिती मकवानपुरको आर्थिक बर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम भएको छ । बिहिबार भएको समिक्षा कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले कामको सिलसिलामा आइपरेका समस्याहरु प्रस्तुत गरेका थिए ।

जिसस प्रमुख ललित बहादुर घलानको सभाअध्यक्षता र मकवानपुर क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य महेश वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य वर्तौलाले मकवानपुर जिल्ला बनाउन साझा संकल्प बनाउनु पर्ने र १० वटै पालिकाका जनप्रतिनिधि, राजनितिक दलहरुले साझा लक्ष्य र योजना लिएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले भने “लागत र लाभ को आधार बाट आजको प्राथीमकता के हो भन्ने छुट्टाउन पर्दछ , म मेरो तर्फबाट साझा संकल्प को साथ अगाडि बढ्न तयार छु , हाम्रो पालामा साझा योजना को एउटा इट्टा थपेउ भने भोलि आउनेहरु ले त्यसलाई निरन्तरता दिने छन् , सिङ्गो मकवानपुर नै एक ठाउँमा उभिएर अघि बढदा त्यसको जसअपजस हामी सबैको हुने छ ”  प्रतिनिधिसभा सदस्य वर्तौलाल विकास निर्माणको साझा उदेश्यहरु निर्माण गर्नु पर्ने भन्दै जनताको प्रतिनिधि भएकोले जनताको दुखसुखमा सधै साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी , संविधानसभा सदस्य प्रल्हाद लामिछाने , मकवानपुर प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल , हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा , नेपाली काङ्ग्रेस मकवानपुर सभापति बुद्ध लामा , नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भिम पाख्रीन , नेकपा एकीकृत समाजवादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिच रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"