सेनाको गोली लागि मारिएका हेटौंडाका तितुङको परिवारको व्यस्थापनमा पहल गरिने

Advertisement

हेटौंडा / पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेनाको गोली लागि मारिएका हेटौंडा १४ का शुक्र बहादुर तितुङको  परिवारको व्यवस्थापनमा पहल गर्ने भएका छन् ।

बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति तथा सदस्यको टोलिले तितुङको  परिवारलाई भेट गर्ने क्रममा समितिका सदस्य भारती पाठकले निकुञ्ज र मध्यवर्ती क्षेत्र सम्बन्धि कानुन संसोधनको कुरा उठिरहेको बताइन् । उनले पीडित परिवारको व्यवस्थापनमा पहल गरिने बताइन् ।

समितिका सभापति आनन्द कुमार श्रेष्ठ, सदस्य भारती पाठक लगायत टोलिले मृतकका श्रीमती, छोराछोरी लगायत परिवारका सदस्यहरुसँग घरमै पुगेर भेट गरेको हो । भेटका क्रममा समितिका सभापति आनन्द कुमार श्रेष्ठले निकुञ्ज आसपास बसोबास गर्ने नागरिकहरु प्रति राज्य सहिष्णु हुनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"