Day: २ वर्ष अगाडि

सेनाको गोली लागि मारिएका हेटौंडाका तितुङको परिवारको व्यस्थापनमा पहल गरिने

सेनाको गोली लागि मारिएका हेटौंडाका तितुङको परिवारको व्यस्थापनमा पहल गरिने

Breaking News 2, समाचार
हेटौंडा / पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेनाको गोली लागि मारिएका हेटौंडा १४ का शुक्र बहादुर तितुङको  परिवारको व्यवस्थापनमा पहल गर्ने भएका छन् । बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति तथा सदस्यको टोलिले तितुङको  परिवारलाई भेट गर्ने क्रममा समितिका सदस्य भारती पाठकले निकुञ्ज र मध्यवर्ती क्षेत्र सम्बन्धि कानुन संसोधनको कुरा उठिरहेको बताइन् । उनले पीडित परिवारको व्यवस्थापनमा पहल गरिने बताइन् । समितिका सभापति आनन्द कुमार श्रेष्ठ, सदस्य भारती पाठक लगायत टोलिले मृतकका श्रीमती, छोराछोरी लगायत परिवारका सदस्यहरुसँग घरमै पुगेर भेट गरेको हो । भेटका क्रममा समितिका सभापति आनन्द कुमार श्रेष्ठले निकुञ्ज आसपास बसोबास गर्ने नागरिकहरु प्रति राज्य सहिष्णु हुनुपर्ने बताए ।...
मकवानपुरगढीले ल्यायो ५७ करोड ९५ लाख भन्दा माथि बजेट

मकवानपुरगढीले ल्यायो ५७ करोड ९५ लाख भन्दा माथि बजेट

Breaking News 1, अर्थ, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि ५७ करोड ९५ लाख ८० हजारको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको ११ औँ अधिवेसनले ५७ करोड भन्दा माथि बजेट ल्याएको हो । पालिकादे पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट ल्याइएको छ । गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । उनले रु। ५७ करोड ९५ लाख ८० हजार अनुमानित आय प्रस्तुत गरेकी हुन् । उनले सभामा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु। ९ करोड ८२ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु। ९६ लाख गरी जम्मा वित्तीय समानिकरण अनुदान १० करोड ७८ लाख प्राप्त भएको बताइन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"