बागमतीका स्वास्थ्य मन्त्री थापा द्धारा स्वास्थ सामग्री भण्डारण कक्ष भवन उद्घाटन

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका -१० टिसियन चौर स्थित स्वास्थ सामाग्रि भण्डारण कक्ष भवन उद्घाटन गरिएको छ । बिहीवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नवनिर्मित भवनको उद्घाटन गरेको हो ।

कार्यक्रममा आफ्नो भनाइृ राख्दै कार्यक्रमका प्रमुख अतिथि एवंम स्वास्थ्य मन्त्री थापाले स्वास्थ समाग्रि भण्डार भवनको ठुलो महत्व हुने बताए । उनले सामाग्रीहरुको भण्डार क्षेत्र नहुदा विविध समस्याहरु आउने गरेकाले समाग्री भण्डार भवन निर्माणले प्रदेश भित्रको स्वास्थ समस्या समाधानमा गर्न सफल हुने बताए । नेपालको ग्रामीण क्षेत्रहरुमा जिवनजल र सिटामोल पनि नपाइने अवस्था रहेकाले हालै निर्माण भएको प्रदेश सरकार समस्या समाधान गर्न लागि पर्ने बताएका छन् ।

यसै गरी स्वास्थ आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारीको अध्यक्षता र बागमती प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम भएको थियो । मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान रजिस्ट्रार राजेश प्रसाईं , हेटौडा उपमहानगरपालिका १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा लगायत उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"