प्रवास

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

दक्षिण कोरिया / नेपालका मौलिक तथा रैथाने आदिवासी÷जनजातीय चाड पर्वहरूको अवसरमा “पर्व, संस्कृति र पहिचानः...

प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युविन श्रेष्ठको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

दक्षिण कोरिया । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) विदेश विभाग अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको...

हुण्डी कारोवार रोक्न दक्षिण कोरियास्थित नेपाली दूतावासको आग्रह

सिओल / एशिया–प्रशान्त मनी–लौन्डरिङ समूह ९एपीजी० र वित्तीय एक्शन टास्क फोर्स ९एफएटीएफ० ले नेपाललाई निगरानी...

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विशेष संयुक्त बैठक सम्पन्न

दक्षिण कोरिया / नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको कार्यसमिति, संरक्षक, सल्लाहकार समिति, सम्पूर्ण प्रदेश...

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन निर्वाचित !

दक्षिण कोरिया/ आदिवासी जनजाति महासङ्घ गणतन्त्र कोरियाको ९ औं महाधिवेशन आइतबार सम्पन्न भएको छ ।...

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको ९ औं महाधिवेशनको तयारी पुरा भएको...

एनआरएनए कोरियाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न, नेपाल हाउसदेखि कोरोना किड्स , सिम कार्डसम्मका विषयमा उठ्यो प्रश्न ।

दक्षिण कोरिया/  गैर आवासीय नेपाली संघ  दक्षिण कोरियाको आयोजनामा आइतबार सम्पन्न भएको परिचयात्मक भेटघाट तथा...

कोरियामा फोर्कलिफ्ट दुर्घटनामा परी बागलुङ घर भएका छन्त्यालको मृत्यु

दक्षिण कोरिया / दक्षिण कोरियाको खाङवन वाञ्जुसीमा कार्यरत बागलुङ घर भएका केहरसिंह छन्त्यालको फोर्कलिफ्ट दुर्घटनामा...

एनआरएनए कोरियाको महासचिवबाट अजय सोडारी बर्खास्त

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ, (एनआरएनए) दक्षिण कोरियाको महासचिवको पदबाट पूर्ण बहादुर बुढा...

नेफिन बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय राई निर्वाचित

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बुसान शाखाको पाँचौं अधिवेशन आइतबार सम्पन भएको...

खोटाङ सेवा समाज दक्षिण कोरियाको २० औं अधिवेशनको तयारी पुरा

दक्षिण कोरिया । खोटाङ सेवा समाज दक्षिण कोरियाको यहि २८ तारिखमा हुने अधिवेशनको तयारी पुरा...

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस

दक्षिण कोरिया । फोनमनीले नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत पहिलो कारोबार गर्ने प्रत्येक...

प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

दक्षिण कोरिया । आउदो सेप्टेम्बर २१ तारिखमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा प्रथम सिन्धुपाल्चोक भलिबल...

राप्ती समाज दक्षिण कोरियाको ७ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा ओली

दक्षिण कोरिया । राप्ती समाज दक्षिण कोरियाको ७ औँ अधिवेशन आइतबार सम्पन्न भएको छ ।...

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष भोम्जनद्धारा राजिनामा, कार्यबहाक अध्यक्षमा राई

दक्षिण कोरिया । नेकपा एकिकृत समाजवादी पार्टी निकट प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च दक्षिण...

किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं महाधिवेशन सेप्टेम्बर १४ मा हुने

दक्षिण कोरिया । किरात राईहरुको साँझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं महाधिवेशन...

नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा क्रियाशील सदस्यता दर्ताका लागि आह्वान

दक्षिण कोरिया । दक्षिण कोरियामा नेपालीहरूको सामाजिक,राजनीतिक तथा सामुदायिक हकहितको संरक्षण र सम्वर्द्धनमा विगत लामो...

कियाचु दक्षिण कोरियाको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको रजत जयन्तीको अवसरमा किरात याक्थुङ चुम्लुङ दक्षिण...

बिपिन गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्कको उद्घाटन

दक्षिण कोरिया । बिपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्को...
Advertisement
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"