बिपिन गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्कको उद्घाटन

Advertisement

दक्षिण कोरिया । बिपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए कोरियाले सञ्चालनमा ल्याएको श्रमीक, विद्यार्थी हेल्प डेस्को आइताबार उद्घाटन भएको छ । दोङदेमुन स्थित रहेको एनआरएनए कोरियाको कार्यालयलाइनै हेल्प डेस्कको रुपमा उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीको प्रमुख आतिथ्यता रहनुका साथै एनआरएनए आइसीसीका अध्यक्ष महेश श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो । मन्त्री भण्डारी र अध्यक्ष श्रेष्ठ अनलाईन भर्चुअल माध्यमद्धारा कार्यक्रममा जोडिएको थियो । प्रमुख अतिथि भण्डारीले हेल्प डेस्क नेपालीहरुको सेवामा समर्पित कार्य भएकोले प्रसंशा गरिएको थियो । कार्यक्रमका अध्यक्ष एवं संस्थाका अध्यक्ष विपिन कुमार गुरुङले कोरियामा नेपालीहरुको थुप्रै समस्याहरु रहेको र त्यस्ता समस्याहरुको समाधान तथा सहजिकरण गर्नको लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको बताएका छन् ।

अध्यक्ष गुरुङले बताए अनुसार केही दिनको अन्तरालमा मात्रै पनि ३० भन्दा बढी समस्याहरुको समाधानको लागि पहल भैसकेको जनाएका छन् । श्रमीक विद्यार्थी हेल्प डेस्क मार्फत कानुनी परामर्श तथा सेवा, भाषा, स्वास्थ्य, भिषा सम्बन्धी एवं यावत विषयहरुमा सेवा दिईने अध्यक्ष गुरुरुङले बताएका छन् । हेल्प डेस्क उद्घाटन कार्यक्रममा एनआरएनए अभियान्ताहरुको बाक्लो उपस्थिति रहनुका साथै कोरियाली नेपाली समाजका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"