आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

Advertisement

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको ९ औं महाधिवेशनको तयारी पुरा भएको छ । यहि आइतबार (९ तारिख) सौलको दोङ्देमुन स्थित सेमावल हलमा महाधिवेशन गर्ने तयारी सबै पुरा भएको अध्यक्ष विशन राईले जानकारी दिनुभएको छ ।

महासंघ गणतन्त्र कारिया कोरियाको नेपाली समाजमा शसक्त ढंगले कृयाशिल हुँदै प्रवासमा पनि आदिवासीहरुको पहिचान र अधिकारको वकालत गर्नुका साथै आदिवासीय सम्पत्तीहरुको प्रवद्र्धन गर्दै आइरहेको छ । ९ औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि पर्यवेक्षकहरुको लगभग टुंगो लाग्नुका साथै नयाँ नेतृत्व चुन्ने सवालमा पनि सहमतिमानै अघि बढ्ने जनाएको छ । महाधिवेशन भव्य र सव्य ढंगले सम्पन्न हुनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष राईले बताए । त्यसैगरी अध्यक्ष राईले कोरियामा रहनुभएका समस्त नेपालीहरुलाई महाधिवेशनमा सहभागि भैदिनको लागि अपिल समेत गर्नुभएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"