आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन निर्वाचित !

Advertisement

दक्षिण कोरिया/ आदिवासी जनजाति महासङ्घ गणतन्त्र कोरियाको ९ औं महाधिवेशन आइतबार सम्पन्न भएको छ । सौलको दोङ्देमुन स्थित सेमावल हलमा भव्यताका साथ महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनबाट शुभराज भोम्जनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । भोम्जन ८ औं कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको भुमिकामा थियो । अध्यक्षमा शुभराज भोम्जन निर्वाचित हुनुका साथै बरिष्ठ उपाध्यक्षमा श्रेहाङ इधिङ्गो लिम्बू, उपाध्यक्षमा पुर्ण बहादुर पुन मगर, सचिवमा राम प्रकास चौधरी, कोषाध्यक्षमा गंगा पुन मगर चयन हुनुका साथै सदस्यहरुमा सुनिल चौधरी, धिरेन राई, छत्र राई र भुवन लिङ्देन चयन भएका छन् । निर्वाचित कार्यसमितिलाइ निर्वाचण मण्डल संयोजक लोचन राईले पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।

अध्यक्ष भोम्जनले सपथ ग्रहण पस्चात आफ्नो मन्तब्य राख्नेक्रममा बुदागत रुपमा आफ्नो प्रतिबद्धताहरु जाहेर गरेको थियो । जस्मा आदिवासी बृहत भेला, आदिवासी बहुसास्कृतिक घरको स्थापना, बृहत आदिवासी साँस्कृतिक मेलाको आयोजना, आदिवासी अभियानको बलियो निरन्तरता, कोरियाको नेपाली समाजमा सबैसङ्ग सहकार्य गर्ने लगायतका प्रतिबद्धताहरु जनाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"