फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस

Advertisement

दक्षिण कोरिया । फोनमनीले नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत पहिलो कारोबार गर्ने प्रत्येक प्रयोगकर्ताले थप ५,००० कोरियन वन बोनस पाउनेछन् । यो योजना सेप्टेम्बर ४, २०२५ देखि नोभेम्बर ३, २०२५ सम्म लागू हुनेछ। यस अवधिभर Fonemoney एपमार्फत पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताले बोनस प्राप्त गर्न सक्नेछन् ।

बोनस सिधै प्राप्तकर्ताले नेपालमा पाउने रकममा थप हुनेछ। पहिलो पटक कारोबार गर्ने व्यक्तिहरू चाहे एप डाउनलोड गरेर अझै  KYC  पूरा नगरेका वा KYC  पूरा गरेर पनि अझै कारोबार नगरेका  सबैले यो योजनामा सहभागी हुन सक्नेछन्। योजना अवधिभर प्रोमो कोड Fonemony  एपमा स्वचालित रूपमा लागू हुनेछ र प्रयोगकर्ताले तुरुन्तै ५,००० वन बोनस प्राप्त गर्नेछन्। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने विश्वसनीय रेमिट्यान्स सेवा प्रदायक फोनमनीले निरन्तर आफ्ना ग्राहकका लागि आकर्षक योजना ल्याउँदै आएको छ।

हालसम्म शून्य सेवा शुल्क, उत्कृष्ट विनिमयदर र सुरक्षित सेवा प्रदान गर्दै आएकोमा, अब पहिलो कारोबारमै थप बोनस दिँदा नयाँ प्रयोगकर्तालाई अझ प्रोत्साहन हुने कम्पनीको विश्वास छ। साथै, स्क्याम र खाता ह्याकबाट जोगाउन, फोनमनीले अत्याधुनिक डिभाइस डिटेक्टर प्रविधि प्रयोग गरी प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गरेको छ। यी विशेषताहरूका कारण फोनमनी कोरियामा विश्वसनीय र अग्रणी रेमिट्यान्स कम्पनीको रूपमा स्थापित भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"