फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस
दक्षिण कोरिया । फोनमनीले नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत पहिलो कारोबार गर्ने प्रत्येक प्रयोगकर्ताले थप ५,००० कोरियन वन बोनस पाउनेछन् । यो योजना सेप्टेम्बर ४, २०२५ देखि नोभेम्बर ३, २०२५ सम्म लागू हुनेछ। यस अवधिभर Fonemoney एपमार्फत पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताले बोनस प्राप्त गर्न सक्नेछन् ।
बोनस सिधै प्राप्तकर्ताले नेपालमा पाउने रकममा थप हुनेछ। पहिलो पटक कारोबार गर्ने व्यक्तिहरू चाहे एप डाउनलोड गरेर अझै KYC पूरा नगरेका वा KYC पूरा गरेर पनि अझै कारोबार नगरेका सबैले यो योजनामा सहभागी हुन सक्नेछन्। योजना अवधिभर प्रोमो कोड Fonemony एपमा स्वचालित रूपमा लागू हुनेछ र प्रयोगकर्ताले तुरुन्तै ५,००० वन बोनस प्राप्त गर्नेछन्। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने विश्वसनीय रेमिट्यान्स सेवा प्रदायक फोनमनीले निरन्तर आफ्ना ग्राहकका लागि आकर्षक योजना ल्याउँदै आएको छ।
हालस...







