काठमाडौं तराई दु्रतमार्ग फास्ट ट्रयाक आयोजनाका ठेकेदारलाई कारवाही गर्न माग

Advertisement

हेटौंडा/ काठमाडौं तराई दु्रतमार्ग फास्ट ट्रयाक सडक आयोजनाका चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनका ठेकेदारलाई कारवाही गर्न माग गरिएको छ । नेपाल मेसिनरी एक्जिम कम्पनी, नेपाल फास्ट ट्रयाक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज कम्पनीले सयुक्त रुपमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै ७ करोड ब्याज हर्जाना सहित भुक्तानी पाउनुपर्ने बताएका छन् ।

कम्पनीले आयोजनाको लागि फलाम जन्य समाग्रि वितरण गर्दै आएको थियो । चिनिया कम्पनीले बारम्बार बहाना बनाई विभिन्न समस्या देखाउँदै लिखित आश्वासनलाई समेत अटेर गरेको पत्रकार सम्मेलनमा बताइएको छ । चिनिया कम्पनी संपूर्ण क्रियाकलाप ठग्ने र धोखा दिने नियतले प्रेरित भएकोे दाबी उनीहरुले गरेको छन् । ठेकेदार कम्पनीले नेपाल सरकारको सडक आयोजनाको नाममा नेपाली व्यापारीहरुलाई गलत आश्वासन दिई करोडौ ठगी गरी भाग्न सक्ने सम्भावना अत्यधिक हुनसक्ने भन्दै ठेकेदार कम्पनी लाई कालोसूची राख्न समेत माग गरेका छन् । चिनिया कम्पनीले मेसिनरी एक्जिम कम्पनीलाई ५१ लाख १९ हजार ७२७ रुपैयाँ, फास्ट ट्रयाक इन्फ्रा कन्सनलाई २ करोड ४६ लाख र मेसिनरी इन्टरप्राइजेज कम्पनीलाई ३ करोड ४१ लाख ३७ हजार रकम भुक्तानी गर्न बाकी रहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"