फोनमनी र लक्ष्मी सनराइज बैंकको सहकार्यमा अर्थ व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

Advertisement

शुभराज भोम्जन 
दक्षिण कोरिया । आइतबार फोनमनी रेमिट्यान्स र लक्ष्मी सनराईज बैंकको सहकार्यमा आर्थिक व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भौतिक र भर्चुअल दुबै माध्यम बाट सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा सयौँको संख्यामा सहभागिता रहेको थियो ।

सहभागिहरु फोनमनी रेमिट्यान्सको कार्यालय दोङदेमुनमा भौतिक रुपमा सहभागि भएर अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाएको थियो । अभिमुखिकरण कार्यक्रममा आईपिओ, रेमिट्यान्स आइपियो, पिएमएस सर्भिस, एसआईपी र सेकेण्डरी मार्केट ट्रेडिङ लगायतका विषयहरुमा अभिमुखीकरण गरि एको थियो ।

जुम भर्चुअल र फोनमनीको कार्यालयमा भौतिक रुपमा सहभागि भएकाहरुलाई लक्ष्मीसनराईज क्यापिटलका म्युचल फण्ड अफिसर बिकेक विष्ट र पोर्टफुल्लियो म्यानेजमेण्ट सर्भिसका पब्लिक रिलेशनसिप म्यानेजर नेहा श्रेष्ठले अभिमुखीकरण गरिएको थियो । कार्यक्तममा दक्षिण कोरियाको सामाजिक अगुवा तथा श्रमीकहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममको अन्तिम शेसनमा लक्ष्मी सनराईज बैंकका कोरिया प्रतिनिधि रुक्मान बरालले सहजिकरण गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"