प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष भोम्जनद्धारा राजिनामा, कार्यबहाक अध्यक्षमा राई

Advertisement

दक्षिण कोरिया । नेकपा एकिकृत समाजवादी पार्टी निकट प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष शुभराज भोम्जनले संगठनको अध्यक्ष बाट राजिनाम दिएका छन् । संस्थापक अध्यक्षको रुपमा कृयाशिल रहेको भोम्जनले व्यक्तिगत तथा केही सांगठानिक कारण देखाई अध्यक्षबाट राजिनाम दिएका हुन् ।

भोम्जनले सेप्टेम्बर २ को मितिमा संगठनको उपाध्यक्ष रमेश थापा मगर मार्फत बुझाएको राजिनाम सेप्टेम्बर ६ मा बसेको संगठनको पूर्ण बैठकले राजिनामा स्विकृत गरेको हो । भोम्जनको राजिनाम स्विकृत भएसंगै महासचिव राजु राईलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी अन्य जिम्मेवारीहरुमा यथावत राख्दै महासचिवमा घनश्याम अधिकारी र सचिवमा अमिर योञ्जनलाई जिम्मेवारी तोकिएको छ । भोम्जन लाबा मिडिया प्रालिको सञ्चालक रहुनुका साथै अन्य थुप्रै सामाजिक संघ संस्थाहरुमा कृयाशिल हुँदै आइरहेका छन् । भोम्जनले आफ्नो राजिनामा पत्रमा भने अनुसार संगठनको साधरण सदस्यको हैसियतमा रहेर सहयोग गर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"