कोरियामा फोर्कलिफ्ट दुर्घटनामा परी बागलुङ घर भएका छन्त्यालको मृत्यु

Advertisement

दक्षिण कोरिया / दक्षिण कोरियाको खाङवन वाञ्जुसीमा कार्यरत बागलुङ घर भएका केहरसिंह छन्त्यालको फोर्कलिफ्ट दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ। छन्त्याल शनिबार बिहान दुर्घटनामा परेका हुन्। तर, फोर्कलिफ्ट उनी स्वयं चलाइरहेका थिए वा अरू कसैले चलाउँदा दुर्घटना भएको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन।

घटनास्थलको अवस्था सामान्य देखिए पनि छन्त्यालको मृत्यु भएको विषयमा शंका उत्पन्न भएको छ। घटना स्थल वरिपरि सिसीटिभी क्यामेरा नहुँदा घटनाको यथार्थ पत्ता लगाउन कठिन भएको बताइएको छ। उक्त घटनाको सत्यतथ्य छानबिनका लागि कोरियामा रहेका नेपालीहरूद्वारा माग गरिएको छ। मृतक छन्त्याल करिब आठ वर्षअघि कामको सिलसिलामा कोरिया आएका थिए।

उनी लोकदोहोरी गीत–संगीतका पारखी समेत थिए र विभिन्न सांगीतिक कार्यक्रमहरूमा प्रस्तुति दिँदै आएका थिए।छन्त्याल कोरियास्थित नेपाली समुदायमा चिनिएका व्यक्तिमध्ये एक थिए। यस घटनाबारे आवश्यक समन्वय भइरहेको गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले जानकारी दिएकी छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । ...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"