एनआरएनए कोरियाको महासचिवबाट अजय सोडारी बर्खास्त

Advertisement

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ, (एनआरएनए) दक्षिण कोरियाको महासचिवको पदबाट पूर्ण बहादुर बुढा उर्फ अजय सोडारीलाई बर्खास्त गरेको छ । संघका अध्यक्ष विपिन कुमार गुरङद्धारा हस्ताक्षर गरिएको एक विज्ञप्ती जारी गर्दै सोडारीलाई बर्खास्त गरिएको जानकारी गराइएको छ ।

महासचिव सोडारीले महासचिवको पदिय दायित्व उचित ढंगले निर्वाह गर्न नसकेको र स्पष्टिकरण सोद्धा पनि स्पष्टीकरणको जवाफ नआएकोले विधान अनुसार बर्खास्त गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महासचिव सोडारीको फेसबुक पोष्टमा उल्लेख भए अनुसार उनि केही दिन अघि विविध समस्याका कारण कोरिया बसाइलाई बिट मार्दे नेपाल पुगेको अपडेट देखिन्छ ।

सोडारी कोरिया प्रवेश गरेको ३ वर्ष ३ महिनामानै फर्किएको उनकै फेसबुक पोष्टमा उल्लेख गरिएको छ । कोरियामा महासचिव सोडारीलाई एक विवादित पात्रको रुपमा धेरैले चिन्ने गरेको थियो । सोडारीको स्वदेश फिर्ती र बर्खास्ती संगै महासचिवमा दुई सचिव मध्ये एकजनालाई पदोन्नती गरिने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"