‘सेती महाकाली देउडा साँझ भाग-५’ को भव्य तयारी हुँदै

Advertisement

दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको ‘सेती महाकाली देउडा साँझ भाग-५’ को तयारी भव्य रुपमा भैरहेको छ ।

सुदूरपश्चिम क्षेत्रको सांस्कृतिक पक्षलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रम १५ सेप्टेम्बरको साँझ ६ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा प्रस्तुतीको लागि आउने कलाकारहरूको भिसा अप्लाई समेत भैसकेको आयोजक संस्थाका अध्यक्ष धर्मराज तिवारीले लाबा न्युजलाई बताएका छन् ।

सांगीतिक प्रस्तुतीको लागि नेपालबाट वरिष्ठ देउडा गायक भोजराज भट्ट, गायिका सोभा थापा, गायक कमल बिरही थापा, नरेन्द्र रावल लगायतका कलाकारहरू आउने जनाएको छ । त्यसैगरी कार्यक्रममा भुवा नाच टिम, लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाका कलाकार टिम र स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाएको छ । कार्यक्रममा प्रवेश शुल्क २५ हजार कोरियन वन तोकिएको छ । कार्यक्रम सौलको 서울특별시 중구 흥인동15번지 성동 차차차 공연 मा हुने छ । मौलिक देउडा प्रस्तुती हुने भएकाले सहभागि हुनका लागि आयोजकले आह्वान समेत गरेका छन् ।  

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"