मकवानपुरको विभिन्न होटलबाट ७ बालश्रमिकको उद्दार

Advertisement

हेटौंडा / सिविन बाल हेल्पलाइन मकवानपुर र श्रम तथा रोजगार कार्यालय मकवानपुरले  ७ बालश्रमिकको उद्दार गरेको छ । आईतबार संयुक्त टोलिले मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीबाट एक बालिका र ६ बालकको उद्दार गरिएको हो ।

मनहरी-४, सालघारीका १६ र दुई १५ वर्षीय बालक गरी ३ बालक, राक्सिराङ-२, भाड्डीका १४ वर्षीय बालक, कैलाश-७, कोथलीटारकी १४ वर्षीय बालिका, भीमफेदी-६, कीरभञ्याङका १३ र १४ वर्षीय बालकलाई उद्दार गरिएको हो ।

काम गर्दै बालश्रमिक

भीमफेदी गाउँपालिकामा रहेको लाली गुराँस खाजा घर, सफल होटल, हाम्रो भैरव होटल, कुमारी होटल, संगीता खाजा घर, ननिता होटलबाट श्रमिक बालबालिकाको उद्दार गरिएको हो । १० वटा होटलमा अनुगमन गर्दा ४ वटामा फेला परेको बताएको छ भने दुईवटा होटललाई चेतावनीसहित ७ दिनभित्र श्रम तथा रोजगार कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"