तमु ल्होसारमा जालुमाया गुरुङको बेजोड प्रस्तुती रहने

Advertisement

दक्षिण कोरिया । तमुहरुको प्रमुख पर्व एवम् नेपालको राष्ट्रिय पर्व तमु ल्होसारको अवसरमा तमु धीं दक्षिण कोरियाले भव्य कार्यक्रम आयोजना गर्ने भएको छ । मुप्रि ल्हो ( गरुड वर्ग ) को विदाइ गर्दै सप्रि ल्हो (सर्प वर्ग ) को स्वागतमा तमु धीं दक्षिण कोरियाले सदाझै यस वर्ष पनि भव्य कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

आउदो जनवरी ५ तारिखको दिन सौल स्थित एच. डब्लु कन्भेन्सन हलमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रीत गायिका जालुमाया गुरुङले बजोड सांगीतिक प्रस्तुती दिने संस्थाका अध्यक्ष रुपा गुरुङले लाबा मिडियालाई जानकारी दिएका छन् ।

कार्यक्रममा गायिका जालुमाया संगै अन्य थुप्रै स्थानिय कलाकारहरुले पनि प्रस्तुती दिने जनाएको छ । गायिका गुरुङको भिषा समेत लागिसकेको आयोजकले जनाएको छ । कार्यक्रम भव्य र सभ्य ढङ्गले सम्पन्न गराउनको लागि तिब्र गतिमा तयारी चलिरहेको जनाएको छ । कार्यक्रम दिउसो १२ बजे देखि बेलुकी ७ बजे सम्म चल्ने तालिका रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"