घेदुङ बुसानद्वारा आयोजित बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र

Advertisement

दक्षिण कोरिया। नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाको ख्याङसान बुसान शाखाले आयोजना गर्न लागेको बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको संस्थाका अध्यक्ष सोम योञ्जन तामाङले जानकारी दिएका छन्।

तामाङ समुदायको प्रमुख पर्व तथा नेपालको राष्ट्रिय पर्वको रूपमा मनाइने मञ्जुश्री संवत् २८६१ (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो। जनवरी २९ तारिखका दिन आयोजना हुने कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरू सहभागी गराई कार्यक्रमलाई भव्य बनाउन लागिएको छ।

नेपालबाट आउने कलाकारहरूमा सेलो गायक विश्व दोङ, खान्दोके सेलो गायक आस्मान लोप्चन र गायक सुरेश लामाको उपस्थिति सुनिश्चित भइसकेको छ। यसका साथै, किम्हेमा आयोजना हुने कार्यक्रममा स्थानिय कलाकारहरूको पनि भव्य प्रस्तुति रहनेछ। कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई सार्वजनिक रूपमा आह्वान गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"