हेटौंडा अटो मोबाईल्सद्वारा भित्ते पात्रो वितरण

Advertisement

हेटौंडा/ हेटौंडा अटो मोबाईल्स मकवानपुरले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो वितरण कार्यक्रम गरेको छ । शनिवार हेटौंडामा सस्थाले २०८२ को भित्ते पात्रो पहिलो पटक प्रकाशन गरी वितरण गरेको हो ।

संस्थाका अध्यक्ष ऋषि कुमार ढकालको सभाध्यक्षता एवम् नाडो मोबाईल्स एसोसिएसन नेपालका सहकोषाध्यक्ष पकंज अग्रवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । अध्यक्ष ढकालले नयाँ बर्षको शुभकामना दिदै अटो मोबाईल्स एसोसिएसन सधै कानुनले तोकेको र राज्यले दिएको दायरामा बसेर काम गर्ने बताउनुभयो । उहाँले सरकारले लागु गरेको एमआरपी नियमन संगत फलो गर्न र एमआरपी नलागेका सामान विक्रि वितरण नगर्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । यसैगरी प्रमुख अतिथि अग्रवालले नेपाल सरकारलाई अटोमोबाईल्सले सरकारलाई ५ प्रतिशत कर तिर्दै आएता पनि चाहे अनुरुपको सेवा प्रवाह गर्न नसकेको जिकिर गर्नुभयो । अटोमोबाईल्सलाई व्यस्थित गर्न सरकारको निती स्पष्ट हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाई, राजु अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, अटोमोबाईल्सका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"