कम्युनिष्टको संगतले कांग्रेस अधिवेशनमा अल्झिन पुगेको- सभापति लामा

Advertisement

हेटौंडा/ नेपाली कांग्रेसको महाधिवेशन छिट्टै हुनुपर्ने कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताएका छन् । शनिबार हेटौंडा २ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नियमित वा विशेष महाधिवेशनमा नअल्झि पछिल्लो राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने गरी महाधिवेशन हुनुपर्ने सभापति लामाले बताएका हुन् ।

पार्टीले आफ्नो विधान अनुसार समयमै अधिवेशन गर्नेमा आफु विश्वस्त रहेको सभापति लामाले बताए । कम्युनिष्टसंगको संगतले कांग्रेस नियमित र विशेष अधिवेशनमा अल्झिन पुगेको उनको धारणा छ । एमाले र माओवादीसंग मिलेर सरकार बनाउँदा कांग्रेसलाई राजनीतिक रुपमा असर परेको उनले उल्लेख गरेका छन् । नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभुमिलाई जोगाइ राख्नपनि नियमित महाधिवेशन छिट्टै गर्नुपर्ने सभापति लामाले बताए । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालले विधानमा तोकिएको ४ वर्षमा महाधिवेशन हुँदैन भन्ने मानसिकता कांग्रेसजनमा रहेको बताएका छन् । ४८ सालपछि एउटा मात्र महाधिवेशन नियमित समयमा भएको उनले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"