पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिर खोलियो

Advertisement

काठमाडौँ, १९ असोज । जब भारत-पाकिस्तान विभाजन भयो, त्यसपछि पाकिस्तानमा हिन्दुहरूको अवस्था नाजुक हुन थालेको हो ।

आज स्वतन्त्रताका बेला भएका मन्दिरमध्ये आधा पनि बाँकी छैनन् । तीमध्ये धेरैजसो भत्किएका छन् र केही यथावत् राखिएका छन्, जसका कारण तिनीहरू भग्नावशेष बनेका छन्। यससँगै पाकिस्तानमा केही विशेष मन्दिर पनि बन्द भएका छन् ।

यस्तै एउटा मन्दिर पाकिस्तानको सियालकोटमा छ, जुन केही वर्षअघि खोलिएको थियो। सबैभन्दा अचम्मको कुरा त यो मन्दिर विगत ७२ वर्षदेखि बन्द राखियो र पछि खोलियो ।

यस मन्दिरको संरचना हेर्दा कति विशेष छ भन्ने अनुमान लगाउन सकिन्छ । ठुला ढुङ्गाले बनेको यस मन्दिरमा अचम्मको नक्कासी गरिएको छ । यो सानो शिवालय भए पनि यसको भव्यता हेर्दा जुनसुकै ठुलो मन्दिरसँग तुलना गर्न सकिन्छ । सबैभन्दा मुख्य कुरा यो हो कि यति वर्षसम्म बन्द हुँदा पनि यस मन्दिरको पर्खालमा कुनै असर परेको छैन, यसको अवस्था अहिले हेर्दा त्यो समयका मन्दिरहरू कति मजबुत भएका थिए भन्ने अनुमान गर्न सकिन्छ ।

यस मन्दिरलाई पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले ७२ वर्षपछि सन् २०१९ मा खोलेका थिए। यस मन्दिरको नाम शिवला तेजा सिंह मन्दिर हो। अहिले यस मन्दिरमा देवीदेवताको मूर्ति स्थापना गरी पुनः पूजाआजा सुरु भएको छ । समाचारहरू अनुसार जब मन्दिर खोलियो, त्यहाँ उपस्थित सबैले हर हर महादेवको नारा लगाउन थाले। यी नाराहरू यति चर्को थिए कि तिनीहरूको प्रतिध्वनि धेरै टाढासम्म पुगेको थियो।

अहिले यस मन्दिरमा नियमित पूजापाठ हुन थालेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"