नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा तामाङ समुदायको साँस्कृतिक मौलिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ ।

बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा मनोरञ्जन दिनको लागि नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउने पक्का भएको आयोजक समितिका संयोजक एबम् संस्थाका अध्यक्ष सुनिता भुलोनले जानकारी दिएका छन् ।

कार्यक्रम फेब्रअरी ११ गतेको दिन बिहान ११ बजेदेखि अस्तार होटलको सभाहलमा हुने र कार्यक्रममा तामाङ समुदायको मौलिक परिकारहरुको साथमा साँस्कृतिक प्रस्तुतीहरु रहने छ । पहिलो पटक नेपाल देखि कलाकार ल्याएर गर्न लागेको कार्यक्रममा स्थानिय कलाकारुको पनि नृत्य तथा गायन प्रस्तुतीहरु रहने अध्यक्ष्य भोलनले बताए । अध्यक्ष भोलनले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक आह्वान समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"