थारु समुदायको माघी पर्व फेब्रुअरी १० तारिकमा हुने , सोही अवसरमा चौँथो अधिवेशन पनि हुने

Advertisement

दक्षिण कोरिया । थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले माघी पर्व (थारु सम्बत् २६४७) को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम साथै चौँथो अधिवेशन फेब्रुअरी १० तारिकका दिन सौलान आयोजना गर्ने भएको छ । शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त गायिका अनु चौधरीको सांगीतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

त्यसैगरी उक्त कार्यक्रममा स्थानिय कलाकारहरु संगै समीक्षा चौधरी, राज कुश्मिको पनि प्रस्तुती रहने छ । फेब्रुअरी १० तारिख 서울 뉴성라이 온스 클럽 서울특별시 성북구 도조문로 २० 나길 ४७ मा हुने कार्यक्रममा निशुल्क रुपमा प्रवेश गर्न पाउने समेत आयोजक समितिको अध्यक्ष शिवसंकर महतो थारुले जानकारी दिएका छन् । उक्त अवसरमा संस्थाको चौँथो अधिबेशन समेत हुने जनाएको छ । अध्यक्ष थारुले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"