दक्षिण कोरियामा पनि नेपाल झल्कीने होली महोत्सव

Advertisement

दक्षिण कोरिया । दक्षिण कोरियामा पनि नेपालको झल्कीने होली महोत्सव भएको छ । विगत लामो समयदेखि दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, संगीत साधना समुह ‘पाँच स’ को आयोजनामा आइतवार होली महोत्सव आयोजना गरिएको हो ।

तस्बिर : कमला केसी

होली महोत्सवमा नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दुतावासका नियोग उपप्रमुख पुष्पराज भट्टराईले प्रवासमा भएपनि नेपाली चाडपर्वलाई भव्य रुपमा मनाउनेगरी महोत्सव आयोजना गरेकोमा संस्थाको प्रसंसा गर्नुभएको छ ।

तस्बिर :कमला केसी

धर्मसंस्कृतिको संरक्षण र जगेर्नालेनै मावन सभ्यतालाई सुसज्जित, इमान्दार र अनुशासित र कर्तव्यनिष्ट बनाउने भएकाले हाम्रा धर्म संस्कृतिको सवैले जगर्नो गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल सम्पर्क समिति अध्यक्ष हरि खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दक्षिण कोरिया समाज अन्तर्गत प्रदेश र जिल्ला अध्यक्षहरुको पनि सहभागिता रहेको थियो । होली महोतस्वमा सहभागि भएकाहरुले प्रवास रहेर पनि होली मनाउन पाउदा निक्कै खुसी लागेको प्रतिकृया दिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"