हिमाल खनालको नेतृत्वमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरिया गठन

Advertisement

दक्षिण कोरिया । लुम्बिनी प्रदेशबाट दक्षिण कोरियमा रहदै आएका नेपालीहरुको साँझा संगठनको रुपमा आइताबार हिमाल खनालको नेतृत्वमा २१ सदस्यिय तदर्थ समिति गठन गरिएको छ । आइताबार दक्षिण कोरियाको सुवन शहरमा भएको भेलाबाट लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको गठन गरिएको हो ।

हिमाल खनालको नेतृत्वमा गठन गरिएको तदर्थ समितिले ६ महिना भित्रमा अधिवेसन गराई संस्थालाई आधिकारिकता दिने छ । लुम्बिनी प्रदेश अन्तरगतको आधा दर्जन भन्दा धेरै जिल्लाहरुको संस्था गठन भैसकेको छ । आइताबार भएको भेलामा पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किशन गौतम, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष हर्क बिष्ट, राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष ओमलाल ओली, पाँच स दक्षिण कोरियाका पूर्व अध्यक्ष कमल भण्डारी लगायतकाले गठन प्रकृयामा समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

तदर्थ समितिको सह संयोजकमा चुडामणि भण्डारी र सदस्यहरुमा अमृत केसी, मदन गौतम,ईश्वर सुवेदी,केशव पौडेल,युवराज गौतम,युवराज पौडेल,जिवन थाप,दिपक थापा मगर,विरेन्द्र राहुं मगर,योगेन पुन,रुद्र पौडेल,जितेन्द्र केसी,नारायण खनाल,विज्ञान अर्याल,मदन थापा,सिएन भण्डारी,सोवर्ण वली,वर्षा भण्डारी,बिष्णु बञ्जाडे लगायतका रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"