भक्तजनहरुको बाक्लो सहभागिताका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न

Advertisement

दक्षिण कोरिया । भगवान शिद्धार्थ गौतम बुद्धको २५६८ औं जन्म जयन्तीको अवसर परेर नेपाल बौद्ध परिवार र नागार्जुन गुम्बाको संयुक्त आयोजनामा दोङ्दुछन जिहेङ स्थित नागार्जुन गुम्बामा बुद्ध जयन्तीको कार्यक्रम सम्पन्न गरिएको छ।

बुद्ध जयन्तीको मुख्य तिथि मे २३ तारीखमा परेता पनि सम्पुर्ण भक्तजनहरुको फुर्सद र छुट्टीको समयलाई मध्यनजर गर्दै मे २६ तारीखको दिन आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण भारत स्थित विश्व प्रख्यात बौद्ध विश्वविद्यालय ङग्युर ञिङम पल्युल नम्डोलिङ बाट स्नातक प्राप्त गर्नु भएको खेन रिन्पोछे सोनाम फुर्वा लामाको समेत सहभागिता रहेको थियो ।

लामा गुरुहरु र थुप्रै भक्तजनहरुको उपस्थितिमा (रिग्जीन दुपा ) विद्याधर समुच्चय पुजा विधि अनुसार (छेवाङ) आयु अभिषेक र भगवान गौतम बुद्धको जीवनि र भगवान बुद्धको १२ वाट लिलाहरु मध्ये विशेष लीला बैशाख पुर्णिामाको बारेमा धर्म प्रवचन गर्नु भएको थियो। हिमालयन महायानि बौद्ध मार्गिहरुले विशेष महिनाको रूपमा हेरिने भोट पात्रो अनुसार चौथो महिना अर्थात (सागा दावा) को महिनालाई त्रिसंयोग महिना र बैशाख पुर्णिामाको दिनलाई त्रिसंयोग तिथि भनेर मानिन्छ। कार्यक्रममा सहभागि भक्तजनहरुलाई आयोजकले धन्यवाद ज्ञापन गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"